‘एक्काइसौं शताब्दी सुहाउँदो उद्योग वाणिज्य महासंघ’

चन्द्रप्रसाद ढकाल साढे पाँच दशक लामो गौरवशाली इतिहास बोकेको नेपाल उद्योग वाणिज्य महासंघ मुलुकको निजी क्षेत्रका सम्पूर्ण उद्यमी–व्यवसायीको सबभन्दा प्रतिनिधिमूलक र महत्त्वपूर्ण संस्थाका रूपमा स्थापित छ । मुलुकको अर्थतन्त्र र विकासमा निजी क्षेत्रले गरेको लगानी एवम् भूमिकालाई सम्मान र संस्थागत मान्यता दिलाउन अग्रणी पुस्ताको नेतृत्वले उदाहरणीय योगदान गरेको छ । साथमा, सरकार र सरोकारवालाहरूसँगको सहकार्यमा ‘आन्ट्रप्रेनरसिप’ को … Continue reading ‘एक्काइसौं शताब्दी सुहाउँदो उद्योग वाणिज्य महासंघ’